भगवान बिरसा मुण्डालाई राज्यपालले श्रद्धाञ्जली अर्पण गरे

n6393689871731693653393afbce70d4d2a36535c16ca4a40a5d9a57ac96e7e6c31bbb3da8524f85886f4ea

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले जनजातीय अस्मिता र वीरताका प्रतीक भगवान बिरसा मुण्डाको १४९ औं जयन्ती, ‘जन जातीय गौरव दिवस’ को अवसरमा राजभवनमा श्रद्धाञ्जली स्वरूप पुष्पाञ्जली अर्पित गरे।
राज्यपालले भने, ‘जनजातीय अस्मिता र वीरताका प्रतीक भगवान बिरसा मुण्डाजीको ४९औं जयन्तीमा शत् शत् नमन। जय जोहर!’ कार्यक्रममा राजभवनका सचिव जेडी भोटिया एवं राजभवन परिवारका अधिकारीहरू र कर्मचारीहरू पनि उपस्थित रहेको जानकारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement