बिराटनगर: नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा प्रथम महाधिवेशनबाट निर्वाचत अध्यक्ष रेशम चौधरी प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा गोत्रीय कोशी नाम खारेज गरी प्रदेश नं. १ को पुनः नामाङकनको बृहत बिरोध सभा तथा दोस्रो चरणको आन्दोलन घोषणा कार्यक्रममा पार्टीको तर्फबाट सम्बोधन गर्न नवंबर १७मा बिराटनगर आउने भएको पार्टीका प्रदेश १ समिति अध्यक्ष धन बहादुर पन्धाकले बताए। सो बृहत बिरोध सभालाई अध्यक्ष चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।









