बिर्तामोडका जोशी दुबईमा मृत्यु, आज कन्काईमा दाहसंस्कार

IMG-20241115-WA0187

बिर्तामोड: वैदेशिक रोजगारीमा गएका झापा बिर्तामोड-२ निवासी श्रवण जोशीको दुबईमा मृत्यु भएको हो। गत नवंबर ६का दिन ४५ वर्षको उमेरमा जोशीको मृत्यु भएको जनाइएको छ। उनको सुतेकै ठाउँमा मृत्यु भएको हो।
जोशीको शवलाई आज कन्काई माई नदीमा अन्त्येष्टि गरिएको उनका परिवारजनले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement