पूर्ब गृहमन्त्री रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सरोकार वालालाई पत्राचार

IMG-20241115-WA0146

पोखरा: कास्की जिल्ला प्रहरी कार्यालयले पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलगायतको सम्पत्ति बेचबिखन र स्वामित्व हस्तान्तरणमा रोक लगाउन सरोकारवाला सबै निकायलाई पत्राचार गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement