राष्ट्रिय तेक्वान्दो खिलाड़ी उमर खानको योगदानको प्रशंसा सहित सम्मान गरियो

IMG-20241114-WA0299

बिर्तामोड़: झापाको बिर्तामोडमा आज राष्ट्रिय तेक्वान्दो खेलाडी उमर खानलाई सम्मान गरिएको थियो। उमर खानको तेक्वान्दो क्षेत्रमा उल्लेखनीय योगदान र सफलतालाई कदर गर्दै अमिर खान पठानको नेतृत्वमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभागीहरूले उमर खानको खेलकुद यात्राको प्रशंसा गर्दै भविष्यमा सफलताको कामना गरेका छथिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement