धेरै मात्रामा हात हतियार र विस्फोटक वस्तु जफत

manipur-1-1731567766

इम्फाल(मणिपुर): मणिपुरको जिरीबाम तथा चुराचान्दपुर जिल्लाबाट प्रचुर मात्रामा हतियार र विस्फोटक जफत गरिएको छ। जिरीबाममा सीआरपीएफ क्याम्पमाथि हमला गरिएको समय बेपत्ता भएका छजनाको खोजमा सुरक्षा बलले व्यापक स्तरमा खोजी एवं छापामारी अभियान चलाइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement