नवंबर २२मा एक लाख कार्यकर्ता सडकमा उतार्दै एकीकृत माले

IMG-20241114-WA0291

काठमांडू: सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत मालेले देशमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न र आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने उदेश्यका साथ नवंबर २२का दिन एक लाख कार्यकर्तासहित शक्ति प्रदर्शन गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement