अलिपुरद्वार: अलिपुरद्वारका पूर्व विधायक सौरभ चक्रवर्तीले भने, ‘मदारीहाट उपचुनावमा तृणमूलको जित निश्चित छ।‘ बिहीबार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै सौरभ चक्रवर्तीले २०१४ को मदारीहाट विधानसभा आफ्नो हातबाट बाहिर निस्किएको बताए। उनले भने, ‘यस पटक विधानसभामा हाम्रो जित निश्चित छ। हिजो मतदानको दिन भाजपाको पत्तो थिएन।‘