धेरै मात्रामा अंग्रेजी मदिरा जफ्त

IMG-20240717-WA0003

शोणितपुर(असम): शोणितपुर जिल्लाको चारदुआार क्षेत्रमा आबकारी विभागको टीमले अभियान संचालन गरी धेरै मात्रामा अवैध अंग्रेजी मदिरा जफत गरेको छ। आबकारी विभागले गुप्त सूचनाको आधारमा जिल्लाको चारदुआरस्थित लवारघांरी तथा भानुटोक क्षेत्रमा अभियान चलाइयो। यस अभियान अवधि लगभग एक लाख रुपियाँको अरूणाचलमा निर्मित अंग्रेजी मदिरा जफत गरियो।
रंगापाड़ा आबकारी विभागले यसमामिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement