थारूजातीमा घोङ्हीको क्रेज

IMG-20241114-WA0135

लहान: सिरहा जिल्लाको लहानस्थित हुलाक चोकमा बिक्रीका लागि राखिएको घोङ्ही किनमेल गर्न स्थानीय थारू समुदायका महिलाहरु आउने गर्दछन्। यहाँ प्रतिकिलो रु ५० मा घोङ्ही किनमेल हुने गरेको छ। मुख्यरुपमा थारु समुदायको परम्परागत भोजनको रुपमा घोङ्ही मुख्य रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement