कर्णाली याक्सले भारतीय क्रिकेटर शिखर धवनलाई अनुवंध गरे

IMG-20241114-WA0131

काठमांडू: कर्णाली याक्सले भारतीय क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेको छ। धवन आईपीएलको इतिहासमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्। कर्णाली याक्सले उनलाई १ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement