नेपाल प्रबेश गर्न लागेका दुई बंगलादेशी नागरिक पक्राउ

IMG-20241113-WA0244

काकरभिट्टा: नेपाल भारत सीमा अन्तर्गत मेचीनगर नगर पालिका-७ स्थित गैरी गाँउ सीमा इलाकामा रहेको सीमा स्तम्भ नं ९०/३ नजिक बंगलादेशी नागरिक २२बर्षीय अब्दुल रहमान र २५बर्षीय रियाद हुसैनलाई अबैध रूपमा भारतबाट नेपल तर्फ आई रहेको अबस्थामा स्थानीय सतिघट्टाबाट परिचालन गरिएक़ो पिकेट ड्यूटीमा रहेक़ो टोलीले चेक जॉच गर्दा शंकास्पद लागि पक्राउ गरेक़ो छ।
उक्त टोलीले सोधपुछक़ो क्रममा उनीहरुसंग परिचय पत्र नभएको र उनीहरुले आफुहरु बंगलादेशी रहेको बयानक़ो आधारमा उनीहरुलाई काकरभिट्टा स्थित इमीग्रेशन कार्यालयमा बुझाए क़ो शसस्त्र प्रहरी बल नेपाल नम्बर २गणका डिएसपी हेम राज बिष्टले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement