मन्दिरकि पुजारी मृत भेटिन

IMG-20241113-WA0192

सुर्खेत: सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छिन्। मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको आज बिहान ४ बजे मन्दिरको ढोकामा शव भेटिएको थियो। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। थप विवरण आउन बाँकी छ। अहिले मन्दिरमा पूजा रोकिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement