चाराली क्षेत्रमा जंगली हात्तीक़ो आतंक

IMG-20241113-WA0179

चाराली: झापाको मेचीनगर स्थित पुहातुबाडी क्षेत्र मनसा सिमेन्ट उद्योग छेउ जङ्गली हात्ती गाउँतिर निस्किएको कारण स्थानीय जन जीवन त्रसित छन्।आज बिहान ७ बजे र ९ बजे दुईवटा हात्ती बाली खानको लागि गाउँमा निस्किएका थिए। अहिले हात्तीहरु पुन: जङ्गल तिर प्रवेश गरेको स्थानीयले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement