सिताई विधानसभा उपनिर्वाचन: निर्वाचन कर्मचारीहरू मतदान केन्द्रतर्फ प्रस्थान

IMG-20241112-WA0190

कोचबिहार: सिताई विधानसभा उपचुनावको लागि भोलि मतदान हुँदैछ। आज बिहानैदेखि मतदान कर्मचारी निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन्। उत्तर बंगालका दुई विधानसभा क्षेत्रमा भोलि उपनिर्वाचन हुँदैछ। जसमा एउटा अलिपुरद्वार जिल्लाको मदारीहाटमा र अर्को कोचबिहार जिल्लाको सिताई विधानसभामा समावेश छ। सिताई विधानसभा सिटमा कुल मतदाता संख्या ३ लाख ५ हजार ५ सय छ, जसमा पुरुष १५ हजार ८४२१, महिला १४ हजार ७ सय ७९, कूल ३ सय मतदान केन्द्रमा भोलि मतदान हुँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement