अलिपुरद्वार: मदारीहाट विधानसभा उपचुनावको लागि भोलि १३ नोभेम्बरमा मतदान हुनेछ। मतदान सामग्री लिएर आज बिहानैदेखि निर्वाचन कार्यकर्ता मतदान केन्द्रतर्फ लागेका छन्। अलिपुरद्वारको इनडोर स्टेडियममा बनाइएको डीसीआरसीबाट मतदान सामग्री लिएर चुनावी कार्यकर्ताहरू विभिन्न मतदान केन्द्रहरूमा गएक छन्।