यूकेएफसी को टीम आसनसोल प्रस्थान

IMG-20241112-WA0233

खरसाङ: केही दिन अघि मात्र मंगपू गोल्ड कपको खिताब जित्ने युनाईटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-को टीमले आसनसोलमा हुने मानिक उपाध्याय अनि पप्पु मेमोरियल नक आउट फूटबल टुर्नामेण्टमा हिस्सा लिनेछ। दोमोहानी इलेवेनले आयोजन गरेको उक्त फूटबल टुर्नामेण्टमा हिस्सा लिन प्रशिक्षक योगेन तामाङ र म्यानेजर मेघराज छेत्रीको साथमा यूकेएफसी-को टीमले आसनसोल प्रस्थान गरेको छ। टुर्नामेण्टमा यूकेएफसी-को म्याच आगामी १३ नोभेम्बरमा रहेको छ।

यूकेएफसी-को म्याच सनराइज एफसी ओडिशाविरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement