भोटर कार्ड र आधारकार्ड लिङ्क कार्य शुरु

कालचिनी: कालचिनी ब्लक प्रशासनद्वारा पूर्वघोषित कार्यक्रमअनुसार शनिबारदेखि प्रत्येक ग्राम पञ्चायतहरुमा आधार कार्ड र भोटर कार्ड लिङ्क गर्ने कार्य आरम्भ भएको छ। शनिबार कालचिनी खण्डको ११ वटै ग्राम पञ्चायतको बूथहरुमा बीएलओको माध्यममा भोटर कार्ड र आधारकार्ड साथै मोबाइल नम्बर लिङ्क गर्ने कार्य शुरु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement