हात्ती मरेको मामिलामा फेरि एकजना पक्राउ

कालचिनी: गएको १६अगस्तमा कालचिनी खण्डको भाटपाड़ा चियाबारी संलग्न बिजयपुर बस्तीमा बिद्युतिय धरापमा परेर मरेको हात्तीको मामिलामा बन विभागले एकजना महिलालाई पक्राउ गरेको थियोl यस मामलामा अझ दुईजना आरोपीहरुमध्ये एकजना आरोपी ४९ वर्षीय टोप्नोलाई वन विभागले शनिबार पक्राउ गरेको छ। बक्सा ब्याघ्र प्रकल्पको डीएफडी प्रवीण कासवानले पक्रा परेका आरोपीलाई इण्डियन फरेस्ट एक्ट १९७२ अन्तर्गत अदालतमा पठाइने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement