मदारीहाट विधानसभा उपनिर्वाचनको प्रचारप्रसारमा सत्तारुढ विरोधी क्याम्प

ef905051-0a40-4f3a-856f-d4ee5604de89-1024x575

अलिपुरद्वार: मदारीहाट विधानसभा उपनिर्वाचनमा सबै दलहरु चुनावी तयारीमा जुटेका छन्। शनिबार, तृणमूल उम्मेद्वार जयप्रकाश टोप्पोले मदारीहाटको शिशुझुमरा ग्राम पञ्चायतका विभिन्न क्षेत्रमा जोरदार प्रचार गरे।यस दिन जयप्रकाश टोप्पोले शिशुझुम्रा ग्राम पञ्चायतलगायत चिया बगानका विभिन्न क्षेत्रमा प्रचारप्रसार गरेका थिए। उनले आज बिहान तृणमूल कार्यकर्ता र समर्थकहरूसँग प्रचार गरे। अर्कोतर्फ, भाजपा उम्मेदवार राहुल लोहारले मदारीहाट विधानसभाको खैरबारी क्षेत्र सहित विभिन्न क्षेत्रमा प्रचार गरे। यस दिन बीजेपी उम्मेदवारले दार्जीलिङका सांसद राजु बिष्टसँगै मदारीहाटका विभिन्न क्षेत्रमा प्रचार गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement