आगलागीबाट चार वटा पसल जलेर नष्ट

Screenshot_20241109_125408_WhatsApp-1

 जलपाईगढी: जिल्लाको धुपगढी डिभिजनको मागुरमारी क्षेत्रको बराजुम्मर पार क्षेत्रमा आगलागी हुँदा चार पसल जलेर नष्ट भएका छन्। सथानीय स्रोतका अनुसार रातिको अँध्यारोमा अचानक आगलागी हुँदा चार व्यवसायी परिवार सडकमा आएl आगलागी कसरी भयो भन्ने विषयमा पुलिसले जाँच गरिरहेको छl आगलागीमा कुनै ज्यानको क्षति भएको समाचार छैनl  नुसन्धान भइरहेको स्थानीय स्रोतले जनाएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement