मुख्यमन्त्रीले बाटैमा एउटा बिरामीसित भेट गरे

IMG-20240717-WA0003

गान्तोक: गान्तोक फर्कने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किमका एक बिरामीसॅंग भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। मुख्यमन्त्रीले सोशियल साइट फेसबुक पोस्टमा उक्त जानकारी गराएका छन्।मुख्यमन्त्रीले बिरामी व्यक्तिलाई राज्य सरकारको तर्फबाट पूर्ण सहयोगको आश्वासन दिॅंदै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement