सिलगढी: सिलगढी भानु नगरमा एक हत्याको घटना प्रकाशमा आएको छ। एउटी महिलाको टाउको काटिएको मृतदेह फेला परेको छ।यो घटनाले त्यस क्षेत्रमा संत्रासको माहोल श्रृजना भएको छ। कसैले घाँटी रेटेर त्यस महिलाको हत्या गरेको अनुमान लगाइएको छ।पुलिसले सो लाश बरामद गरेपछि अनुसन्धान शुरु गरेको छ।