सिलगढी: सिलगढीको वार्ड नम्बर २८ टिकियापाडाका बासफोर परिवार छठ पूजामा व्यस्त थिए, त्यही मौकाको फाइदा उठाउँदै मध्यरातमा चोरले घरबाट सबै सामान चोरेर लगे। सुरुज बासफोरकी श्रीमती बुनु बासफोर र परिवारका अन्य सदस्य छठघाटमा रहेको बताइएको छ। परिवारका अनुसार यो खबर पाएलगत्तै घाटबाट घरधनी सुरुज बसफोर घर पुगे, जेठाजु सन्तोष बासफोरले पुलिसले अनुसन्धान शुरु गरेको छ।









