जगद्धात्री पूजामा: मायापुर इस्कन मन्दिरको दर्शन

IMG-20241108-WA0153

सिलगढी: सिलगढी जंक्शन अलिंगन पूजा समिति जगद्धात्री पूजा पण्डाल हिजोआज मानिसहरूको आकर्षणको केन्द्र बनेको छ। यसपटक मायापुर इस्कन मन्दिरको ढाँचामा यहाँ पूजा पण्डाल   बनाइएको छ। आकर्षक र सुन्दर पूजा पण्डाल हेर्न भक्तजनहरुको घुइँचो लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement