काठमांडू: बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ।
नवंबर २९मा होटेलको छैठौं वार्षिक साधारण सभा हुने भएको हो।
कम्पनीले साधारण सभामा आइपिओको प्रस्तावसमेत लगेको छ।
होटेलले अहिले कायम सेयरधनीको लागि २९.५६ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ। यससँगै होटेलको चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ।