रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद

IMG-20241108-WA0137

भैरहवा: रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट नवंबर ७ मा सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement