नेपालक़ो ऐतिहासिक प्रेस अब अबलोकनका लागि राखिने

IMG-20241108-WA0009

बिराटनगर: नेपालको पहिलो आमनिर्वाचन १९५९ को प्रचारप्रसार सामग्री छाप्नका तत्कालीन कम्युनिष्ट नेता राधाप्रसाद घिमिरेले विराटनगर ल्याइएको प्रेस (मुद्रण यन्त्र) त्रिभुवन विश्वविद्यालयले अवलोकनका लागि राखिने भएको छ।
स्वर्गीय घिमिरेको परिवारले उपलब्ध गराएपछि विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चार विभाग कीर्तिपुरमा मुद्रण यन्त्र प्रदर्शनका लागि राख्ने भएको हो। सन् १८८३ मा लण्डनमा बनेको यो प्रेस १९५७ मा घिमिरले विराटनगर ल्याएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement