पूर्ब मन्त्री पक्राउ पर्ने डरले सम्पर्क बिहीन

IMG-20241107-WA0281

पोखरा: पूर्वमन्त्री दिपक मनाङे सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भए लगत्तै पक्राउ पर्ने डरले पोखराबाट सम्पर्कविहीन भएका छन्। तर नेपाल प्रहरीलाई अदालतको फैसला उपलब्ध नभएकोले मनाङेलाई तत्कालै पक्राउ गर्नेबारे तयारी नगरेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement