दुईवटा बाइक ठोक्किदा दुईजना घाइते

IMG-20241101-WA0164

चालसा: दुईवटा बाइक आपस्तमा ठोक्किदा दुईजना मानिस गम्भीर रूपमा घाइते भएको घटना चालसा-मालबजार राष्ट्रिय राजमार्गको सांगाची चौरस्तामा बिहीवार भएको हो। घटनापछि चौरस्तामा केही समयसम्म वाहनहरूको जाम लाग्यो।
पछि पुलिसको हस्तक्षेपले राजमार्गमा यातायात स्वभाविक भयो। स्थानीय सूत्र अनुसार दुवै बाइक द्रूत गतिमा रहेको कारणले सोनगाछी मोड़ क्षेत्रमा आपस्तमा ठोक्कियो। घाइते बाइक चालक एवं सड़कमा लड़ेका व्यक्तिलाई माल सुपर स्पेशलिटी अस्पतालमा पठाइयो जहाँ उनीहरूको उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement