फोटो खिच्ने क्रममा चिप्लेर बेपत्ता

IMG-20241107-WA0249

भरतपुर: चितवनको माडी नगरपालिका ८ स्थित बैकुण्ठ तालमा बिहिबार दिउसो घुम्न गएका भरतपुर महानगरपालिका १६ गरिमा टोलका ३५ वर्षिय अर्जुन गौतम ताल नजिकै रहेको ढुंगामा चढेर फोटो खिच्ने क्रममा चिप्लिएर खस्दा डुवेर बेपत्ता भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement