धादिङमा दुई बस ठोक्किदा यात्रुहरु घाइते

IMG-20241101-WA0164

मलेखु: धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किँदा ११ जना घाइते भएका छन्।
मुग्लिन-काठमांडू सडकखण्डमा पर्ने धादिङको आदमघाटमा बुधबार बिहान २ वटा बस आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वीलोकमार्गमा काठमांडूबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नं.को बस र विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नं.को बस एक आपसमा ठोक्किएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement