कन्काई माई नदीमा पुल नबन्दा बॉसे पुलबाट स्थानीय जनता आवत जावत गर्न बॉध्य

IMG-20241107-WA0047

झापा: हुलाकी राजमार्गखण्ड अन्तरगत पर्ने कनकाई माई खोलामा वाँसको पुल बनाइएको छ। बुधबारदेखि वाँसको पुलवाट आवतजावत सुरु भएको छ। अब स्थानीयले १३ वर्षदेखि बन्न नसकेको पक्की पुल हेर्दै बाँसको अस्थायी पुलबाट आवतजावत गर्नेछन्।
तस्बिर: देवेन्द्र क्षेत्री

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement