बिश्वबिद्यालयमा कोटा थप

IMG-20241107-WA0036

भरतपुर: चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा विद्यार्थीहरुलाई अध्ययनका लागि ५० कोटा थप गरिएको छ।
यसअघि, विश्वविद्यालयले सो संकायमा ५० जना विद्यार्थी मात्रै भर्ना गर्दै आएकोमा शैक्षिक सत्र २०२४/२०२५ देखि भने १०० जना विद्यार्थी भर्ना गर्न पाउने भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement