दुई आग्नेयास्त्र र ३० कारतूससहित ३ जना पक्राउ

IMG-20241106-WA0234

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको बागडोग्रा पुलिस र विशेष अभियान समूहको अभियान सफल रह्यो। पुलिसको गोप्य सूचनाको आधारमा बागडोग्रा एयरपोर्ट नजिकैको सर्भिस रोडमा छापा मार्यो। त्यहाँ तीनजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेर जाँच गर्दा उनीहरूको साथबाट दुई वटा हतियार र ३० वटा कारतुस बरामद गरियो। पक्राउ परेकाहरूको नाम पुलक राय (२५), सौमित्र पाल (४२) र प्रीतम सरकार (३४) रहेको छ, दुवै जना बालुरघाटका बासिन्दा हुन्। पक्राउ परेकाहरूलाई भोलि  सिलगढी महाकुमा अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement