हेलिकप्टरद्वारा सुत्केरिको उद्वार

IMG-20241106-WA0197

मादी: संखुवासभाको भोटखोला लिङ्गम बस्ने जीवन कुमारी राईलाई सुत्केरी बेथा लागेपछि स्थानीय अस्पतालमा उपचार हुन नसकेको कारण प्रहरी र स्थानीयको सहकार्यमा नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारको लागि काठमांडूपठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement