पुलिस कर्मचारीको समस्याबारे चर्चा गर्न विशेष बैठक आयोजना

IMG-20241105-WA0217

सिलगढी: पुलिसले जनताको समस्या सुन्छ, तर पुलिसकर्मीको समस्या कसले सुन्ने? यो समस्या हटाउन पश्चिम बंगाल पुलिस  कल्याण समितिले विशेष कर्मचारी बैठक आयोजना गरेको छ। मंगलबार पश्चिम बंगालको सिलगढीमा पुलिसकर्मीहरूको समस्या सुन्न कल्याण समितिद्वारा आयोजित यस कर्मचारी बैठकमा पुलिस कल्याण समितिका अध्यक्ष विजितश्व राउत, सिलगढी पुलिस आयुक्तालयका पात्रा सिंह, विभिन्न पुलिस कल्याण समितिका संयोजक पियुष कान्ति देव उपस्थित थिए। यसबेला उत्तर  बंगालका पुलिसलाई कुनै समस्या परेको छ वा छैन भन्ने विषयमा पनि यस दिन चर्चा भएको थियो भने पश्चिम बंगाल पुलिस कल्याण समितिका अध्यक्ष विजयश्व राउतले यो बैठक मुख्यतया समस्या समाधान गर्नका लागि भएको बताए। पुलिस कर्मचारीहरु संगठित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement