वार्ड पार्षद सञ्जय शर्माले छठ पर्वमा पूजा सामग्री वितरण गरे

IMG-20241105-WA0213

सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर १८ का पार्षद सञ्जय शर्माले मंगलबार छठ व्रतको समयमा पूजा सामग्री बाँडे। आरएसी क्लबको प्रांगणमा आयोजित कार्यक्रममा नगर प्रमुख गौतम देब, उपमेयर रञ्जन सरकार, समाजसेवी पपिया घोषलगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement