राजगञ्ज: राजगञ्ज महानपाड़ा मिताली संघ तथा पाठागारको पहलमा आज महानपाडा प्राथमिक विद्यालयको मैदानमा २६औं एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरियो उक्त प्रतियोगितामा ८ वटा फुटबल टोलीले अंश ग्रहण गरेको छ। उक्त प्रतियोगितामा विजयी टोलीलाई आकर्षक ट्रफी सहित नगद पुरस्कार प्रदान गरिने आयोजक समिति सूत्रले बताएको छ। राजगञ्जका विधायक खगेश्वर रायले बताए अनुसार राजगञ्ज ब्लकको सुखानी अञ्चलको महानपाड़ा मिताली संघको तर्फबाट २६औं एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। प्रत्येक वर्ष यस वर्ष पनि आफू फुटबल म्याच हेर्न आएको हुँ।