बिश्वक़ो सबै भन्दा अग्लो भवन बुर्ज खलिफामा चड़े नेपाली युट्यूबर

IMG-20241105-WA0066

काठमांडू: नेपाली युट्युबर मिस्टर बिस्ट विश्वको सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’को टुप्पोमा पुग्ने आठौं व्यक्ति बनेका छन्। बुर्ज खालिफाको चुचुरोमा पुगेपछी उनले भने: “म सफल भएँ! म संसारको सबैभन्दा अग्लो भवनको टुप्पोमा उभिएको छु,” उक्त क्लिपमा युट्युबर बिस्टले भनेको सुन्न सकिन्छ। यसको पूरा भिडिओ बिस्टले २ नोभेम्बरमा युट्युबमा अपलोड गरेका थिए। उनले अगाडि भनेका छन्, “यो त डरलाग्दो छ! मैले तल नहेरेको भए हुने रहेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement