बिश्वकपमा नेपाल सातौ स्थान मा

IMG-20241105-WA0048

काठमांडू: विश्वकप लिग-२ को खेल वर्षाले अवरुद्ध भएपछि नेपाल र स्कटल्यान्डले अंक बाडेका छन्। डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement