लाखौं रूपियॉंको गर-गहना चोरी

IMG-20240717-WA0003

गान्तोक: आरिथाङमा स्थानीय एक व्यक्तिको घरबाट लाखौं रूपियॉंको गर-गहनाहरू चोरी भएको छ। यस घटनाको सम्बन्धमा अज्ञात व्यक्ति (हरू) विरूद्ध मामिला दर्ता गरिएको छ।पुलिस रिपोर्ट अनुसार, गत शुक्रवार अज्ञात व्यक्ति (हरू) घरभित्र पसेर लकरबाट ५ लाख ९५ हजार रूपियॉं मूल्यको गर-गहना र तीन हजार रूपियॉं नगद चोरी गरेको पीडितले शिकायत गरेका छन्। पुलिसले घटनाको सम्बन्धमा बीएनएस, २०२३ को ३०५ धारा अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement