आइआरबीका लागि एक्युप्रेसर थेरापीबारे सचेतना शिविर

IMG-20241104-WA0203

गान्तोक: कमान्डेन्ट पाल्देन भोटियाको निर्देश बमोजिम दिल्लीस्थित वाजिरवादमा एक्युप्रेसर थेरापीको निम्ति आइआरबी क्याम्प, सिक्किम पुलिस शिविरमा एक साक्षरता अभियान आयोजना गरियो। उक्त कार्यक्रममा स्रोतवक्ताको रूपमा नदिम हैदार रहेका थिए भने कार्यक्रमका स्रोत व्यक्ति डा. नदीम हैदर एक्यूप्रेशर विशेषज्ञ थिए जसले पहिलो आईआरबीएन वजिराबाद शिविरका अधिकारी र जवानहरूलाई विभिन्न रोगहरू जस्तै मधुमेह, उच्च यूरिक एसिड, उच्च रक्तचाप, एक्यूप्रेसर उपचार वा प्रयोग गर्ने विभिन्न विधिबारे जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement