अनन्त फाउण्डेशनद्वारा विद्यार्थीहरूलाई क्रिकेट जर्सी प्रदान

IMG-20241104-WA0200

गान्तोक: राज्यको एक सक्रिय सामाजिक सङ्गठन अनन्त फाउण्डेशनले माखा प्राथमिक पाठशालाका विद्यार्थीहरूलाई क्रिकेट जर्सी प्रदान गरेको छ। स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको यस संस्थाने समय माखा प्राथमिक पाठशालाक विद्यार्थीहरूको क्रिकेट खलमा रुचीलाई ध्यानमा राखेर यसरी जर्सी प्रदान गरेको हो।
आज एउटा सामान्य कार्यक्रमबीच अनन्त फाउण्डेशनका प्रतिनिधिहरूले शिक्षक-शिक्षिकाको उपस्थितिमा विद्यार्थीहरूलाई जर्सी प्रदान गरे। यसको निम्ति विद्यालय प्रवन्धनपक्षले संस्था प्रति आभार व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement