२ जनाको मृत्यु, १९ घाइते
अर्घाखांची: अर्घाखाँचीको भूमिका स्थान नगरपालिका -६ खिल्जीमा भैली खेलीरहेका स्थानीयलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। लु ३ ख २४७१ नम्बरको बसले ब्रेक फेल भएर स्थानीयलाई ठक्कर दिएको थियो। दुर्घटनामा १९ जना घाइते भएका छन्।