आईसीसी क्रिकेट बिश्वकप लिग टुक़ो खेलमा नेपाली टोलीमा परिवर्तन

IMG-20241104-WA0197

काठमांडू: आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ।
चोटका कारण पेसर करण केसी र ब्याटर भीम सार्की टिमबाट बाहिरिएका छन् भने उनीहरुको स्थानमा देव खनाल र सागर ढकाल टिममा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। करण अमेरिका विरुद्धको खेलमा बलिङका क्रममा घाइते भएपछि बाँकी खेल खेलेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement