भाजपाका उम्मेदवार राहुल लोहारले भित्तामा लेखेर चुनाव गर्दै

IMG-20241104-WA0168

अलिपुरद्वार: राहुल लोहार यस वर्ष अलिपुरद्वार जिल्लाको मदारीहाट विधानसभा उपचुनावका लागि बीजेपी उम्मेदवार हुन् उनले शुरुदेखि नै जोरदार प्रचार गरिरहेका छन्। मतदान नोभेम्बर १३ मा छ। जसका कारण उनी चियाबारी र गाउँगाउँमा प्रचारप्रसारमा व्यस्त छन्। उनलाई पार्टीका कार्यकर्ता र समर्थकले पनि चुनावी प्रचारप्रसारमा सहयोग गरिरहेका छन्। यसैबीच उनी आफै भित्तामा आफ्नो नाम र चुनाव चिन्ह लेखेको देखिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement