जलपाईगढी: तृणमूल कांग्रेसका उम्मेद्वार जयप्रकाश टोप्पोले जिल्लाको मदारीहाट विधानसभाको बनारहाट ब्लक अन्तर्गत बिन्नागढी क्षेत्रको शेर्पा बजारमा प्रचार गरे। उनले आफ्ना समर्थकका साथ पदयात्रामा जनतासँग भेटघाट र समस्या सुन्न पुगे। उनले चुनाव जितेर छिट्टै समाधान गर्ने आश्वासन पनि दिए।