छठ पर्बमा घड़ीअर्वा पोखरीहेर्न भारतीय नागरिकक़ो आगमन हुने

IMG-20241104-WA0041

पर्सा: छठ पर्वलाई लक्षित गर्दै झिलिमिली बत्तीसहितको झलरले सिंगारिएको वीरगञ्जस्थित घडीअर्वा पोखरी। यहाँ छठको अवसरमा पूजाअर्चना गर्न र पण्डाल तथा पोखरीको सजावट हेर्नका लागि भारतीयहरुको पनि घुइँचो लाग्ने गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement