बिराटनगर: मोरङको कटहरी गाउँपालिका वडा नम्बर-४, नयाबजारस्थित चाउचाउ कारखानाको अगाडि हुलाकी राजमार्गमा दुर्घटना भएको छ। दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुइ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अबस्था गम्भीर छ।
स्थानीयले सडकमा निर्माण सामग्री राखेर ठेकेदारको लापरबाहीले गर्दा दुर्घटना भएको आरोप लगाएका छन्।